ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

Power and money seem to blind the ruler

रिपोर्ट नेपाल

Basanta Bhujel Power and money blind people. There are many examples of great dictators of different countries who have become blind as their power and wealth have increased. Whether to be a...

भारतीय जनतालाई आजदेखि कोरोना खोप लगाइँदै

एजेन्सी, माघ ३ः भारतमा आजदेखि कोरोनाविरुद्धको खोप सुरू हुँदै छ । स्थानीय समयअनुसार  शनिाबर बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नेछन् भने त्यसपछि सर्वसाधारणलाई खाेप लगाउने...

मास्कको प्रयोगले अनुहारमा हुने समस्याबाट बच्ने ९ उपाय

रिपोर्ट नेपाल

काठमाडाैं, माघ ३ः कोरोना भाइरसको फैलावट कम गर्न मास्कले महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यसको प्रयोग नगर्ने कमै होलान्। मास्क विभिन्न थरीका हुन्छन्। सबै थरीका मास्कको काम धुवाँ, धुलो र किटाणुबाट जोगाउनु नै हो। तर त्यही मास्कले तपाईंको छालामा विभिन्न समस्या निम्त्याउछ सक्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ। मास्कले अनुहारमा डण्डिफोर गराउने वा पुरानो डण्डिफोर बढाउने, एलर्जी गराउने, रोजेसिया बढाउने, छाला सुख्खा गराउने र संवेदनशील बनाउने, छाला उप्किने वा चिलाउने हुनसक्छ। मास्कको प्रयोगले आँखा र कानमा समेत एलर्जी गराउन सक्छ। यसको अड्याउने डोरीले कानको पछाडि घाउ समेत बनाउन सक्छ। यस्ता समस्या रोक्न छाला रोग विशेषज्ञसँग सम्पर्क राख्नुपर्छ। मास्कको प्रयोगले अनुहारमा हुने समस्या रोक्ने उपाय १. आफ्नो अनुहार दैनिक रुपमा धुनुहोस र नियमित मोइस्चराइजर लगाउनुहोस्। छालाको उचित स्याहारले विभिन्न समस्यालाई रोक्न मद्दत गर्छ। अनुहार धुँदा हल्का, सुगन्ध रहित क्लिन्जर प्रयोग गर्नुहोस् र त्यसपछि मोइस्चराइजर लगाउनुहोस्। यसको प्रयोग गर्नाले छालामा सुरक्षात्मक तह थपिन्छ, जसले सुख्खापनालाई हटाउँछ। फरक प्रकृतिको छालामा फरक किसिमको मोइस्चराइजरको प्रयोग उचित हुन्छ। - चिल्लो छाला छ भने वा गर्मी मौसममा: जेल मोइस्चराइजर - सामान्य छालामा: लोसन मोइस्चराइजर र - धेरै सुख्खा छालामा: क्रिम मोइस्चराइजर यदि तपाईंको छाला चिल्लो छ वा डण्डिफोर आउँछ भने जेल मोइश्चराइजर प्रयोग गर्न सक्नुहुन्छ। त्यसका साथै, मास्क लगाउनुअघि र पछि मोइस्चराइजर लगाउनुहोस्।  यदि तपाईंको छाला सुख्खा वा संवेदनशील छ भने क्रिमयुक्त मोइस्चराइजरले यस्ता समस्या रोक्न सक्छ। २. ओठको हेरचाह मास्क लगाउने मानिसको ओठ ज्यादा सुख्खा र च्यापच्याप टाँसिने हुनसक्छ। तसर्थ, ओठमा लिप बाम वा पेट्रोलियम जेली वा भेसलिन लगाउनाले ओठ सुख्खा हुँदैन। यसलाई कम्तीमा ३-४ पटक लगाउने गर्नुपर्छ। अनुहार धोएपछि, मास्क लगाउनुभन्दा अघि र सुत्ने बेलामा   ३. श्रृंगार (मेकअप) नगर्ने/कम गर्ने मास्कको मुनि मेकअपको खासै फाइदा हुन्न तर यदि लगाउनै परे नन-कमेडोजेनिक, कम चिल्लो भएका श्रृंगार सामग्री प्रयोग गर्नुहोला। ४. मास्कको प्रयोगले छाला अति सम्वेदनशील बनाउँछ। यस्तो बेलामा नयाँ किसिमको कुनै पनि कस्मेटिक लगाउन सुरु नगरेकै बेस। यस्तो बेलामा केमिकल पिलिङ वा अनुहारको अपरेसन नगरेकै राम्रो हुन्छ। ५. छालामा पहिलेदेखि नै समस्या छ भने विशेष क्रिम वा औषधिको प्रयोग कम गर्ने। छाला सुख्खा बनाउने औषधिहरु जस्तै: Retinoic acid, salicylic acid, glycoclic acid, after shave lotion आदिको प्रयोग घटाउने।...

लडेर घाइते भएका प्रहरी हवल्दारकाे मृत्यु

रिपोर्ट नेपाल

हुम्ला, माघ ३: हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ। गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला...

आज उपत्यकाका २१ स्थानमा विजुली काटिने (तालिका)

काठमाडाैं, माघ ३ः नेपाल विद्युत प्राधिकरणले शनिबार उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत काटिने जनाएको छ। प्राधिकरणले सटडाउन तालिका जारी गर्दै विद्युत कटौती गर्न लागेको हो। प्राधिकरणले बुढानिलकण्ठ सवस्टेशन, महाराजगञ्ज तथा पुल्चोक...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

रिपोर्ट नेपाल

काठमाडौं, माघ ३ः देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच छलफल भएको छ । छलफलका...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा २२० जनाको सम्पत्ति छानबिन

काठमाडाैं, माघ ३ः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्व प्रशासक, व्यवसायीसहित २२० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.