ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति (नामावलीसहित)

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २१ः राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी छिन् । उनीहरुको आजै पद तथा गोपनियताको शपथ भइसकेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अख्तियारको...

प्रचण्ड नेतृत्वको नेकपाले नेपाल बन्द गर्ने

रिपोर्ट नेपाल

काठमाडौं, माघ २१ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानीक कदम विरुद्ध कडा आन्दोलनको तयारी गरेको बुझिएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सभामुख...

केपी ओलीको नयाँ राजनीति

रिपोर्ट नेपाल

देवप्रकाश त्रिपाठी शरीर एउटा पदार्थ मात्र हो, पदार्थलाई पोषण तत्वको निरन्तर दरकार रहन्छ र जैविक आवश्यकता पूर्ति गर्ने प्रथम अधिकार श्रम गर्नेहरूको हुन्छ भन्ने मान्यताका कम्युनिष्टहरूले नेपालमा जातको मुद्दा उठाए,...

जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन

रिपोर्ट नेपाल

जुम्ला, माघ २१: जुम्लाका अधिकांश सरकारी कार्यालय प्रमुख विहीन भएका छन्‌। जाडो महिना शुरू भएपछि प्रमुखहरू विभिन्‍न समस्या देखाउँदै तराइतिर झर्ने प्रवृत्तिका कारण सरकारी कार्यालयमा सेवाप्रवाह समेत प्रभावित हुने गरेको...

बसले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्यु

रिपोर्ट नेपाल

झापा, माघ २१ः पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा बुधबार सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेका छन् । पूर्वबाट...

छ हजार २ सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २१ः साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल...

कोटेश्वर–जडीबुटी जामः वैकल्पिकमा मनोहरा करिडोर तयार

रिपोर्ट नेपाल

काठमाडाैं, माघ २१ः मुलुककै राजधानी भए पनि काठमाडौंमा सवारीसाधन घन्टौं जाममा पर्नु अनौठो विषय रहेन । सरकारले जामलाई व्यवस्थित गर्न अनेकौं उपाय नरचेको पनि होइन । राजधानीका सडक विगतका तुलनामा केही फराकिला...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.