ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सैनिक कमाण्ड तथा स्टाफ कलेजको टोलीद्वारा विदेश भ्रमण

रिपोर्ट नेपाल

काठमाडाैं, चैत ८ः सैनिक कमाण्ड तथा स्टाफ कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली २०७७ फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्म मित्रराष्ट्र बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न...

भारतमा कोरोनाभाइरसबाट एकै दिनमा ४४ हजार सङ्क्रमित

एजेन्सी, चैत ८ः भारतमा कोरोनाभाइरसबाट एकै दिनमा झण्डै ४४ हजार सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जना...

सरकारले दिने भनेको १० लाख रुपैयाँ जाेशीका परिवारद्वारा अस्वीकार

रिपोर्ट नेपाल

काठमाडौं, चैत ८ः मस्तिष्काघातका कारण नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । सरकारले दिने भनेको उपचार खर्चबापतको १०...

पश्चिम नेपालको नमुना हुसेनी इमाम बाडाको निर्माण

रिपोर्ट नेपाल

सन्तोष महतारा गुल्मी, चैत ८ः अर्घाखाँचीमा १ करोड बढी लगानीमा हुसेनी इमाम बाडा बनिरहेको छ । जिल्लाको छत्रदेव गाउँपालिका २ अर्बुण खन्नेबाँसमा मुस्लिम समुदायका स्थानीयको अगुवाईमा १ करोड बढी लगानीमा...

आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा स्थानीयवासी चिन्तित

नवलपरासी, चैत ८ः नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा,...

विद्युत् प्राधिकरण विद्युत् खपत बढाउने उपाय खोज्दै

काठमाडाैं, चैत ८ः चार वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउने उपाय खोज्न थालेको छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा राजधानीमा आयोजित...

विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति

रिपोर्ट नेपाल

सर्लाही, चैत ८ः जिल्लाको लालबन्दी नगरपलिका ७ दुर्गा मन्दिर नजिकै अर्जुन राउतको घरमा भाडा लिई हरिपुर नगरपालिका ३ फरहदवा बस्ने सुरेन्द्र साहको किराना पसलमा आगलागी भएको छ । उक्त आगलागी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.