ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आर्थिक वृद्धिदरमा सुधार आउने

काठमाडौँ बैशाख १९ : कोरोना कहरका बीच पनि आर्थिक वृद्धिदरमा सुधार आउने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिमा सुधार भएर ३.९८ प्रतिशत हुने...

बेड अभाव भन्नु सरकारको लाचारी

काठमाडौँ बैशाख १९ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ। संकटका बेला राज्यले नागरिकलाई ढाडस दिनुको...

मेडिकल कलेज र निजी अस्पताल खाली,संक्रमितले उपचार पाउनै मुस्किल

काठमाडौँ बैशाख १९ : कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग...

धरहरा उद्घाटनमा हतारो: ४० प्रतिशत काम अझै बाँकी

काठमाडौँ बैशाख १९ : बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर...

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौँ बैशाख १८ : काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना गरिएको...

यस्तो छ सीसीएमसीको नयाँ निर्णय

काठमाडौँ बैशाख १८ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शुक्रबार बसेको बैठक बाट भएका विभिन्न निर्णयहरु आज शनिवार सार्बजनिक गरिएको छ । (सीसीएमसी) को बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका...

सरकार जिम्मेवारी बाट भागेपनी नागरिकले एम्बुलेन्स सेवा दिने

काठमाडौं बैशाख १८: कोरोन संक्रमणका बिरामीले देश भरका स्वास्थ्य संस्थाहरु खचाखच भरिएको र संक्रमितको संख्या झन् पछि झन् बढ्दै गए पछि सरकार जनतालाई स्वास्थ्य सेवा दिनबाट भागेको आरोप लागिरहेका बेला...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.