ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

काठमाडौं, असाेज ११ः चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१...

१० बुँदेले एमाले बैठकमा चर्काचर्की

रिपोर्ट नेपाल

काठमाडौं, असाेज ११ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुई-दुईपटक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सातौँ पटक म्याद थप्ने तयारी

रिपोर्ट नेपाल

भैरहवा, असोज १०ः महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ...

दशैँका लागि रुट इजाजत खुला

काठमाडौँ, असोज ११ः सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन...

खोपमा नागरिकको पहुँच सुनिश्चित गरौँ

रिपोर्ट नेपाल

काठमाडौँ, असोज ११ः महामारीका समयमा न्यायोचित र समतामूलक पहुँचको सुनिश्चिततासहित नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउनुपर्ने निष्कर्ष निकाल्दै नेपाल चिकित्सक सङ्घको सम्मेलन सम्पन्न भएको छ । सङ्घको पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलनले...

भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ तथा विभिन्न सामाग्री बरामद

धनुषा, असाेज १०ः जिल्लाको नगराईन नगरपालिका ८ स्थित अकौराबाट सशस्त्र प्रहरीले ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय रामबावु यादव...

विराटनगर अदालतको गेटमै व्यवसायी लामामाथि खुकुरी प्रहार

रिपोर्ट नेपाल

माेरङ, असाेज १०ः उच्च अदालत विराटनगर को गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । ब्यवसायी लामामाथि आइतबार विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.