ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लहानको साइकल स्टोरमा आगलागी, करिब ६० लाखको क्षति

लाहान , मंसिर १८ / पूर्व-पश्चिम लोकमार्गसँगै रहेको सिराहाको लहान नगरपालिका– ३  स्थित एक साइकल स्टोरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६० लाख रुपैयाँबराबरको क्षति भएको छ। इलाका प्रहरी कार्यालय...

‘सरकारी सुविधा कसैलाई खातैखात,कसैलाई पुर्पुरोमा हात’

काठमाडौँ, मंसिर १८ - विशेष अदालतले सरकारी सुविधा वितरणमा असमानता भएकोप्रति टिप्पणी गरेको छ । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको मुद्दामाथि फैसला गर्दै न्यायाधीशत्रय यमुना भट्टराई, शालिग्राम कोइराला र...

उद्धार नभएपछि आठ–आठ लाख फिरौती बुझाएर फर्किए ५० नेपाली

काठमाडौँ, मंसिर १८ — बर्मामा चिनियाँ गिरोहद्वारा ‘साइबर दास’ बनाइएका नेपाली उद्धार हुन नसकेपछि फिरौती रकम बुझाएर स्वदेश फर्किएका छन् । महिनौँको यातना र लाखौँ रकम गुमाएका ५० भन्दा धेरै नेपाली...

जनअभिमत बुझ्दै दलहरू

काठमाडौँ, मङ्सिर १८ गते - राजनीतिक सङ्क्रमण, विभिन्न समूहले ‘अराजक’ आन्दोलन र अभियानमार्फत व्यवस्थामाथि प्रश्न उठाइरहँदा प्रमुख राजनीतिक दल जनताबिचमा पुगेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल...

स्नातक तहको पढाइ सुरु नै भएन

  काठमाडौँ, मंसिर १८ — कक्षा १२ को नतिजा सार्वजनिक भएको साढे ३ महिना भइसक्दासम्म विश्वविद्यालयहरूले स्नातक तहको कक्षा सञ्चालन गर्न सकेका छैनन् । साउन ३० मा सार्वजनिक नतिजामा १ लाख ८९...

राजदूत सोङले प्रधानमन्त्रीलाई सोधे – टिकटक बन्द भूराजनीतिक प्रभाव त होइन ?

काठमाडौं, मङ्सिर १३।  सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेपछि चिनियाँ पक्षले आपत्ति जनाएको हो।...

अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

काठमाडौँ, मङ्सिर १३। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.