ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भारतीय Chief of Defence Staff रावतको असामयिक निधनमा प्रधान सेनापतिबाट समवेदना व्यक्त

रिपोर्ट नेपाल

काठमाडाैं, मंसिर २३ः भारतीय सेनाका Chief of Defence Staff (CDS) तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत (PVSM, UYSM, AVSM, YSM, SM, VSM, ADC), उहाँकी श्रीमती मधुलिका रावत तथा...

हिउँले सडक अवरुद्ध भएपछि हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

डोल्पा, मंसिर  २३ः उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको...

अटोमोबाइल्सलाई उद्योगमा रुपान्तरण गर्नूस् : अर्थमन्त्री

काठमाडौँ, मङ्सिर २३ः अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अटोमोबाइल्स उद्योग स्थापना गर्न व्यवसायीलाई आग्रह गरेका छन् । अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५औँ वार्षिक...

विवाह महोत्सव भव्य

जनकपुरधाम, मंसिर २३: राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई मिथिला नगरी जनकपुरमा फेरि एक पटक जीवन्त पारिएको छ। आदर्श जोडीको वैवाहिक सम्बन्धले नेपाल र भारतबीच साँस्कृतिक तथा धार्मिक सम्बन्ध...

भृकुटीमण्डपमा महाधिवेशनको रौनक

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २३: कांग्रेसको १४औं महाधिवेशनका लागि भृकुटीमण्डप झकिझकाउ बनाइँदैछ। मंसिर २४—२७ सम्म चल्ने अधिवेशनको तयारी युद्धस्तरमा हुँदैछ। देश तथा विदेशका पाहुनालाई निमन्त्रणा बाँडिएको छ। सहभागीका लागि खानपान, आवास तथा...

विद्युतीय शवदाह गृह बनाउन रोक

रिपोर्ट नेपाल

ललितपुर, मंसिर २३ः उच्च अदालत पाटनले ललितपुरको शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म शवदाह निर्माणसम्बन्धी कुनै...

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं, मंसिर २३ः नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.