ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कराँते प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरु विजयी

काठमाडाैं, पुस १३ः नेपाल क्योकुशिन कराते-डो संघ बज्र (IKOB) को आयोजनामा मिति २०७८ पुस ११ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा संचालन भएको १७ औं राष्ट्रिय पुरुष तौल समुह...

घरको छानो फेरिने कहिले हो ?

रिपोर्ट नेपाल

फुङ्लिङ, पुस १३ः एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए...

महाधिवेशनको भीडमा बेपत्ता छोराहरू खोजिरहेका भीमबहादुर

काठमाडौं, पुस १३ः झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे । जीवन व्यवहार सिके । तर, कहिल्यै निराश भने हुनु परेन । पाँच भाइ छोरा जन्मँदा...

सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित

काठमाडाैं, पुस १३ः  १२ देखि १७ वर्षक बालबालिकाका लागि दिने भनिएको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । यस अघि काठमाडौं ललितपुर भक्तपुर, काभ्रे चिवतन...

पशुपतिनाथमा रातभर धनुर्मास पूजा, आज मन्दिर बन्द

रिपोर्ट नेपाल

काठमाडौँ, पुस १३ः प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना...

अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यात उपचाररत

काठमाडौं, पुस १३ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात मुटुसम्बन्धी समस्या जटिल भएर हाल भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार गराइरहनु भएकोछ । सो विषयलाई लिएर केही संचार माध्यमले...

४८ महिनामा ३ सरकार, ४० मन्त्री

हेटौंडा, पुस १३: बागमतीमा प्रदेश सरकार गठन भएको ४८ महिनाको अवधिमा ४० जना मन्त्री बनेका छन्। यस अवधिमा ३ वटा सरकार परिवर्तन भएको छ। मन्त्री र मन्त्रालयको संख्या बढ्दै गए पनि...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.