ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बाख्रामा पनि बिचौलिया

रिपोर्ट नेपाल

काठमाडाैं, चैत १०ः नेपाल आफ्नै स्रोतसाधनको भरले चल्न सकेको छैन। विदेशी र दातृसंस्थाको सरसहयोग चाहिन्छ। पूर्वाधार निर्माणदेखि नागरिकको जीवनस्तर उकास्ने कार्यक्रममा दाताको सहयोग लिँदै आएको छ। विदेशी सहायता आवश्यकै भएको...

संकटमा ठेकी बनाउने चँदरा पेसा

रिपोर्ट नेपाल

भोजपुर, चैत १०ः परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप...

टिकट बाँड्न संसदीय ‘बोर्ड’ बनाउँदै कांग्रेस

काठमाडौं, चैत १०ः नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका उम्मेदवार छान्न संसदीय बोर्ड बनाउँदै छ । कांग्रेसले १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र,...

संवैधानिक निकाय नियुक्तिविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

रिपोर्ट नेपाल

काठमाडौं, चैत १०ः संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वले गरेको संवैधानिक निकायको ५२ पदाधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन

रिपोर्ट नेपाल

काठमाडौँ, चैत १०ः अप्ठ्यारो र घुम्ती सडकको दूरी छोट्याई सवारी आवागमन सहज बनाउने उद्देश्यसहित सडक विभागले विभिन्न स्थानमा प्रस्तावित नौवटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न प्रक्रिया अगाडि बढाएको छ । त्यसका...

गृहमन्त्री खाडबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी मुख्यालय उद्घाटन

रिपोर्ट नेपाल

काठमाडाैं, चैत ९ः माननीय गृहमन्त्री बालकृष्ण खाडले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको बुधबार उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले सशस्त्र प्रहरी बल, नेपाल विषम...

नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७८ शुभारम्भ

रिपोर्ट नेपाल

काठमाडाैं, चैत ९ः नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा भूतपूर्व सैनिक सम्मेलन-२०७८ कार्यक्रम बुधबार प्रधान सेनापति महारथी प्रभुराम...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.