ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिए

रिपोर्ट नेपाल

काठमाडौं, जेठ १६: काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिएका छन्। सोमबार राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला...

गोली लागेर प्यूठानमा एकको मृत्यु

प्यूठान, जेठ १६ः ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने...

दृढ कार्यान्वयन खोजिरहेको उत्कृष्ट जनपक्षीय बजेट

गंगा रावत (सागर) सन् १७३३ बेलायत, १८०३ फ्रान्स, १८६०भारत हुँदै बि.स.२००८ देखि नेपालमा बजेट ल्याइने ऐतिहासिक पृष्ठभुमि रहेको छ । जसकै निरन्तरता आर्थिक बर्ष २०७९ र ०८० को राजनितिक दृष्टिकोण...

लहानका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा सम्मान

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, जेठ १६ः लहानमा अवस्थित रहेको ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको...

उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु

रिपोर्ट नेपाल

उदयपुर, जेठ १६: सिद्धिचरण लोकमार्ग अन्तरगत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमो सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ...

मोटर बिग्रिएपछि पानीको अभाव

रिपोर्ट नेपाल

सिन्धुलीमाढी, जेठ १६ः सिन्धुलीको तीनपाटन गाउँपालिका–१ स्थित छर्रछरेडाँडाका बासिन्दा सुुक्खा मौसमसँगै खानेपानीको समस्याबाट प्रभावित भएका छन् । गाउँमा सञ्चालित पताले र छर्छरे लिफ्ट खानेपानी योजनाको मोटर बिग्रिएपछि झन्डै २५० घरपरिवार खानेपानीको समस्यामा...

कक्षा १२ को परीक्षा आजबाट सुरु

काठमाडौं, जेठ १६ः कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ४ लाख १० हजार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.