ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ

काठमाडाैं, असार ३ः संरक्षित वन्यजन्तुको आखेटोपहार बिक्री गर्ने समूहका तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूराेकाे टाेलीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ, खानियाबास गाउँपालिकावडा नं.२ झार्लुङका ४८ बर्षीय खार्पा तामाङ,...

प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन

रिपोर्ट नेपाल

कञ्चनपुर, असार ३ः प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका...

डोटीमा चितुवाको आक्रमणबाट दुई जना घाईते

डोटी, असार ३ः डोटीको दिपायल सिलगढी नगरपालिका– ७ उडितोलामा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन । शुक्रवार बिहान १० बजेतिर गाउँमा पसेको चितुवाको आक्रमणबाट स्थानीय ४५ बर्षीया पार्वती बि.क...

इन्धन सकिएपछि प्रधानमन्त्री सवार हेलिकोप्टर भैरहवामा अवतरण

रिपोर्ट नेपाल

काठमाडौं, असार ३ः सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध...

सडक स्तरोन्नतिका लागि मालढुङ्गा–बेनी सडक दैनिक चार घण्टा बन्द

रिपोर्ट नेपाल

पर्वत, असार ३ः मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । स्तरोन्नति भइरहेको मालढुङ्गा–बेनी सडक चौडा गर्न चट्टान काट्नुपर्ने भएकाले दैनिक...

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

रिपोर्ट नेपाल

दाङ, असार ३ः करेन्ट लागेर दाङमा शुक्रबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरी रहेका छन् । बिहान घर नजिकको धानखेतमा मोटर लगाएर...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा प्रदेश सरकारको सहकार्य

बागमती, असार ३ः धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण शुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्न वागमती प्रदेश सरकारले सहकार्य गर्ने भएको छ । वागमती सरकारले पनि आगामी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.