ब्रम्हपुरी गाउँपालिका

नेपाल टेलिकम प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त

काठमाडौँ २१ भदौ / सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को...

तयारी बिना राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ १४ असार / सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय...

आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी ४ कुराहरु

रिपोर्ट नेपाल

प्रायः हामीले आफ्नो सजिलोका लागि मोबाइल फोनमा जरुरी कुराहरु सेभ गर्दछौँ, जुन कुरा अरु कसैको हातमा पर्यो भने त्यो निकै...

अब आईफोनमा पनि डबल सिम, आईफोन सेभेन र एटको मूल्य घट्यो

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २८: एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्‍ने आईफोन सार्वजनिक गरेको छ। बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल...

सुधार हुँदै अवरुद्ध मोबाइल सेवा

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १९: नेपाल टेलिकमको मोबाइलमा मंगलबार बिहानैदेखि देखिएको समस्या आंशिक रुपमा समाधान भएको छ। टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा मंगलबार बिहान ६ बजेदेखि नै आएको खराबीमा २...

लामखुट्टे भगाउन ‘रिस्ट ब्यान्ड’ लगाउनुहोस्

रिपोर्ट नेपाल

काठमाडौं, भाद्र १६: अब लामखुट्टे भगाउने रिस्ट ब्यान्ड तयार भएको छ । स्विट्जरल्यान्डको ज्युरिखस्थित नोपिक्सगो कम्पनीले विकास गरेको उक्त ब्यान्डले बिजुली चम्किँदा पैदा हुने तरंग जस्तै तरंग प्रवाह गर्छ। यसका...

फेसबुक र युट्युवको विज्ञापनमा पनि कर, विदेशी विज्ञापन रोकिने

काठमाडौं, भदौ ५: लाखौं नेपालीले दैनिक र नियमित रूपमा प्रयोग गर्ने तर करको दायरामा नपरेका कारण त्यसै गुमेको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरको विज्ञापनमा पनि कर लगाउने विषयले बजार तताएको...

नेपालमा भित्रियो टम्बो मोबाइल

रिपोर्ट नेपाल

काठमाडौं- नेपाली बजारमा नयाँ मोबाइल ब्रान्डका रूपमा भारतीय मोबाइल टम्बोको प्रवेश भएको छ। टम्बो मोबाइलले सन् २०१८ को अप्रिलमा पहिलो पटक भारतमा विभिन्न फोन सार्वजनिक गरेको थियो । शंकराचार्य मोबाइलले...

सूर्यको अध्ययनका पहिलोपटक रकेट प्रक्षेपण

रिपोर्ट नेपाल

अमेरिका, साउन २८: अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको...

सफ्टवेयर सञ्चालनबाट बेरुजु घटाउने

रिपोर्ट नेपाल

काठमाडौँ,साउन १४ : बेरुजु घटाउँदै आर्थिक पारदर्शीता कायम गर्न त्रिभुवन विश्वविद्यालय लेखापरीक्षण महाशाखाले , त्रिवि सेन्ट्रल बेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम सञ्चालनमा ल्याएको छ । त्रिविअन्तर्गत उपत्यकाका ३० वटा निकायमा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.