ब्रम्हपुरी गाउँपालिका

राष्ट्रपति पौडेलद्वारा ‘बर्लिन पर्खाल’ को अवलोकन

काठमाडौँ ०३ असार / राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिनकाे पर्खाललगायतका ऐतिहासिक स्थलकाे अवलोकन गरे...

इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

रिपोर्ट नेपाल

काठमाडौँ ०२ बैशाख / इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि नेपाली दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई अत्यावश्यक...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, माघ २४। क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार...

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो

नर्थ क्यारोलिना (अमेरिका) पुस २७ः मासु खानका लागि विश्वभर सुँगुरको उपयोग त हुँदै आएको कुरा सबैलाई विदितै छ । अब त सुँगुरको मुटु खानको लागि मात्र होइन, मानवलाई सास फेर्नको लागि...

नेपाली राष्ट्रिय महिला भलिवल टोलीद्वारा माल्दिभ्स पराजित

ढाका, पुस ९ः बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको...

बंगलादेशमा डुङ्गामा आगलागी हुँदा ३२ को मृत्यु सय भन्दा बढी घाइते

ढाका, पुस ९: दक्षिणी बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको छ। दक्षिणी बंगलादेशस्थित झलोकाथी शहरनजिकै सवारीसाधन ओसारपससार गर्ने जहाज (फेरी)मा शुक्रबार बिहान आगलागि हुँदा कम्तीमा ३२ को...

सांसदको गोली हानी हत्या

रिपोर्ट नेपाल

लागोस, पुस १: उत्तर नाइजेरियाको कडुना राज्यका एक विधायकलाई सोमबार राजमार्गमा बन्दुकधारीहरूको एक समूहले गोली हानी हत्या गरेका स्थानीय अधिकारीले बुधबार बताएका छन्। काडुना राज्य सभाका सभामुख युसुफ इब्राहिम जाइलानीले...

भारतीय कृषकहरूले एक वर्ष लामो प्रर्दशन रोक्ने

नयाँ दिल्ली, मंसिर २४ः सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको एक सातापछि भारतीय किसानहरूले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन बन्द गर्न लागेको बताएका छन् । राजधानी दिल्लीका सीमा...

आङ साङ सुकीको जेल सजाय आधा कट्टा

एजेन्सी, मंसिर २१ः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निणर्य गरेको छ । सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई...

डेंगूबाट १५ जनाको मृत्यु

रिपोर्ट नेपाल

नयाँ दिल्ली, मंसिर २१:भारतको राजधानी नयाँ दिल्लीमा डेंगूबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूका विरामी रहेको भारतीय संचारमाध्यमा समाचार छ ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.