ब्रम्हपुरी गाउँपालिका

केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा

रिपोर्ट नेपाल

काठमाडौँ २८ फागुन / नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा सत्ताको गठबन्धन फेरेसँगै यसको असर प्रदेशमा...

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

बैतडी, मंसिर २७ / सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय...

हमास समूहको अपहरणमा परेका जोशीका परिवार खबर नपाउँदा चिन्तित सरकार भन्छ ‘हामी पहल गरिरहेका छौ’

कञ्चनपुर, मंसिर २३ । भीमदत्त नगरपालिका–३ का महानन्द जोशीको परिवार शुक्रबार बिहानै ७ नबज्दै घरबाट निस्केर धनगढी विमानस्थल पुगेका थिए ।...

जुगेडा चौकीका इञ्चार्ज र जवानको हत्यामा संलग्न भारतीय व्यापारी पक्राउ

रिपोर्ट नेपाल

कैलाली, कात्तिक १९ः जुगेडामा प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा एकजना भारतीय व्यापरी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय व्यापारी ३६ वर्षीय राजीव गुप्ता रहेका छन् । प्रहरीले उनलाई बुधबार बिहान...

बलात्कारको आरोप लागेका प्रहरी जवान पक्राउ

डोटी, कात्तिक १९ः बालिका बलात्कारको आरोप लागेका २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । प्रहरी जवान सिंह सोही वडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका...

अवैध लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

रिपोर्ट नेपाल

कञ्चनपुर, कात्तिक १८ः साेमबार जिल्लाको दक्षिणी खुला सीमाक्षेत्र बेलौरी नगरपालिका- ६ भुराकाेटबाट प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नपा- ६ का...

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

रिपोर्ट नेपाल

डोटी, कात्तिक १८ः शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी कर्मचारीबाटै बालिकाको बलात्कारपछि हत्या गर्न खोजिएको घटना सार्वजनिक भएपछि मुलुकभर हलचल पैदा भएको छ । डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका...

अरिङ्गालको टोकाइबाट डाेटीमा एक बृद्धाको मृत्यु

रिपोर्ट नेपाल

डोटी, कात्तिक १७ः जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुनटाकमा अरिङ्गालको टोकाइबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ७५ वर्षीया कटी लुहार रहेका छन् । लुहारलाई...

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

रिपोर्ट नेपाल

बैतडी, कात्तिक १६ः बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ।  खान अयोग्य देखिएका नमूनाहरूलाई परीक्षणका लागि धनगढी पठाइएको र नमूना प्रतिकूल आए खाद्य...

भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु

डाेटी, कात्तिक १५ः भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु भएकाे छ । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भीरबाट लडेर २८ वर्षीया शारदा कठायत भण्डारीको मृत्यु भएको हाे । प्रहरी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.