सुदूरपश्चिम प्रदेश, असार १६ः महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार...
बैतडी, असार १५: बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुईजना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी...
दार्चुला, असार १३ः दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ...
बैतडी, असार १३ः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको संक्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४...
बैतडी, असार १३ः बैतडीको अनारखोलीमा स्थापना गर्ने भनिएको यान्त्रिक कार्यालय तीन वर्ष बित्दासमेत कुनै कार्य अघि बढ्न सकेन । सुदूरपश्चिमका सात पहाडी जिल्लाका सडक वर्षा, पहिरो, हिमपात, हुरीबतासले अवरुद्ध भए तत्काल...
कैलाली, असार १२ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन्। कैलालीको...
बैतडी, असार १२ः पाँच कोठाको प्रहरीचौकी । भाडाको घरको छानो पानी पर्नै हुन्न, तपतप चुहिन्छ । कुनै कोठा बस्न लायक छैनन् । जीर्ण शौचालय । नजिकमा धारासमेत छैन, पानीकै...
कैलाली, असार ११ः यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन्। नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा...
कैलाली, असार १०ः कैलालीमा सात गोरुगाडासहित ३० थान सालको गोलिया बरामद भएको छ । बर्दगोरिया गाउँपालिका ३ रानीकुन्डाबाट शुक्रबार बिहान गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको २१९.९० क्युफिट काठ बरामद गरिएको...
डडेल्धुरा, असार ८ः डडेल्धुराको परशुराम नगरपालिका-११ मा बाढीले बगाउँदा एक पाँच वर्षीय बालकको ज्यान गएको छ । परशुराम-११ कटौजा निवासी केशव बोहराका पाँच वर्षीय छोरा निराजनलाई स्थानीय स्थानीय खोलाले बगाएको हो...