सहजपुर–बोगटान सडकको ट्र्याक ३५ वर्षपछि जोडियो

रिपोर्ट नेपाल

डाेटी, असाेज ४ः जिल्लाको सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्र्याक करिब ३५ वर्षपछि जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु...

दोधारा चाँदनी सुक्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यांकन सुरु

रिपोर्ट नेपाल

कञ्चनपुर, असाेज ४ः दोधारा चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकीको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन सुरु भएको छ। सुदूरपश्चिम प्रदेशको मुहार फेर्ने आशा...

अख्तियारद्वारा एक सय बढीसँग बयान

रिपोर्ट नेपाल

कञ्चनपुर, असाेज ४ः वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

डाेटी, भदाै ६ः पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी...

पहिराेकाे कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी, भदौ ४ः लगातारको वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो...

विद्युतीय पासोमा परेर दाजु–भाइको मृत्यु

बैतडी, साउन २१ः बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका दाजु...

आठ महिनापछि छाङरुमा फोन सेवा सुचारु

रिपोर्ट नेपाल

दार्चुला, साउन २०ः त्रिदेशीय सीमाक्षेत्र व्यास गाउँपालिका–१ छाङरुमा आठ महिनापछि सञ्चार सेवा सुचारु भएको छ । गत पुस महिनादेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि सुचारु भएको...

दार्चुला पुगेको छानबिन समितिले छलफल गर्दै

दार्चुला, साउन २०ः जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको...

धानखेतीमा गवारो रोगको प्रकोप

रिपोर्ट नेपाल

कैलाली, साउन १७ः किसानले लगाएका धानखेतीमा गवारो रोगको प्रकोप देखिएको छ । गवारो किराको प्रकोपले धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन् । टीकापु–र ६ का  सन्दिप चौधरीको दुई...

तुइन काट्ने एसएसबीमाथि कारबाहीको माग

रिपोर्ट नेपाल

दार्चुला, साउन १७ः भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अमानवीय कार्यका कारण व्यास गाउँपालिका–२ मालका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्ने क्रममा बेपत्ता भएको भन्दै उक्त घटनामा संलग्न...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.