ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

लागूऔषध सहित मानिस नियन्त्रणमा

रिपोर्ट नेपाल

धनकुटा, साउन १३ः अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका ७ स्थितमा डेरा भाडा गरी बस्ने शहिदभूमी गाउँपालिका ५ का २८ वर्षीय राकेश...

आइसिटी कक्षाको लागि शिक्षकहरुलाई ५ दिने तालिम सम्पन्न

शंकर रिखाम मगर उदयपुर, साउन १३ः उदयपुरको रौतामाई गाउँपालिका वडा नम्वर ७ स्थित श्री जनता साना किसान आधारभुत विद्यालयमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जाल्पा एकीकृत विकास समाज उदयपुरको...

दमकमा औद्योगिक पार्क : शिलान्यासपछि कार्य प्रगति शून्य

रिपोर्ट नेपाल

झापा, साउन १३ः झापाको दमकमा निर्माण गर्ने भनिएको दमक ‘क्लिन’ औद्योगिक पार्क निर्माणमा ढिलाइ भएको आवाज उठ्न थालेको छ । पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा धनीका साथै स्थानीयले पार्क...

खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ

सुनसरी, साउन १०ः नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् । सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको...

उपचार नपाउँदा साङ्लोमा

रिपोर्ट नेपाल

झापा, साउन १०ः उपचार गर्ने खर्च अभावमा शिवसताक्षी नगरपालिकामा–१०, दोमुखाकी ३७ वर्षीया अम्बिका ढकाल तीन वर्षदेखि साङ्लोमा बाँधिन बाध्य छिन् ।  ढकाल घर छोडेर हिँड्ने भयले परिवारका सदस्यले साङ्लोले बाँधेर राखेको...

भारतको वथनाहबाट विराटनगरसम्म कार्गो रेल्वे सञ्चालन हुने

रिपोर्ट नेपाल

मोरङ, साउन ९ः भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय...

मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख

रिपोर्ट नेपाल

सङ्खुवासभा, साउन ९ः  पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.