वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ...
मंसिर १० काठमाडौँ / काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।...
मंसिर ६ काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान) क्यानका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।...
काठमाडौं, असोज १३: शहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेल २/२ को बराबरीमा सकिएको छ । नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेल...
काठमाडौं, असोज १३: ए’ डिभिजन लिग अन्तर्गत पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एनआरटीविरुद्ध जवाफी गोल गरेका छन्। एनआरटी डि-बक्सभित्र एन्डभएपछि पेनाल्टी पाएको आर्मीले पाएको अवसरलार्इ गोलमा परिणत गरेको हो। यसअघि एनआरटी...
काठमाडौं, असोज १३: करिब पाँच बर्ष स्थगित रहेको पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले र त्रिभुवन आर्मी क्लबविरुद्ध पहिलो गोल गरेको छ। एनआरटीले...
काठमाडौँ, ११ असोज : भारतमा जारी ४६आैँ एसियन यु–१८ स्कुल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । भारतको आग्रामा जारी उक्त च्याम्पियनसिपमा...
काठमाडौं, असोज ११ : यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ...
काठमाडौं असोज ११: भारतमा जारी ४६औं एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ । भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१...
काठमाडौँ, ९ असोज : यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । अखिल नेपाल...