प्रविधिको दुरुपयोग गरि टिकटक नचलाउन साइवर व्यूराेकाे आग्रह 

| 2023 Nov 21 | 04:02 pm 1557

काठमाडौं मंसिर ५/ प्रहरी प्रधान कार्यालय साइवर व्युराेले समाजलाई गलत दिशातर्फ धकेल्ने टिकटक नचलाउन आग्रह गरेको छ।व्यूराेद्धारा जारी विज्ञप्तिका अनुसार भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट टिकटक संचालनमा आएको सूचना प्राप्त भएको जनाइएको छ।विधुतिय स्वरूपमा गैर कानुनी कुरा सप्रेषण गरिएका गलत सामाग्रीले समाजलाई नकारात्मक असर गर्ने पनि जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.