वीरगंजमा भारतीय नक्कली नाेटसहित केही व्यक्ति पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 23 | 11:59 am 1538

पर्सा, भदाै ६: पटकपटक नक्कली भारूकाे विषयमा चर्चामा आई रहने औद्याेगिक शहर वीरगंजमा शुक्रबार बिहान फेरि प्रहरीले भारतीय नक्कली नाेटसहित केही व्यक्तिलाई पक्राउ गरेकाे छ ।

अनुसन्धान जारी रहेकाेले पक्राउ परेका व्यक्ति र के कति रूपैयाँ बरामद गरिएकाे हाे प्रहरीले विस्तृत बताएकाे छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.