अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 01 | 04:07 pm 1896

काठमाडौं, मंसिर १५ :  चन्द्रागिरी नगरपालिका २ पिपलामोडबाट धादिङ गल्छी गाउँपालिका ७ की १८ वर्षीया सरिता तामाङ र सोही ठाउँ बस्ने १७ वर्षीय संजोक तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलो १ सय ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा थप कारबाहीका लागि उनीहरुलाई अनुसन्धान गरिरहेको प्रहरीले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.