काठमाडौं, मंसिर ७ : काठमाडौं नैकाप बस्ने धादिङ गजुरी गाउँपालिका ५ की २१ वर्षीया महिलालाई मंसिर १ गते काठमाडौं महानगरपालिका १४ स्थित रामेछाप भोजनालय एण्ड गेष्ट हाउसमा जबरजस्ती करणी गरेको अभियोगमा चितवन खैरहनी नगरपालिका १ का २६ वर्षीय सन्तोष थापालाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।