५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन (सुचीसहित)

| 2019 Sep 04 | 11:03 am 2791

काठमाडौं, भदाै १८:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई  छानबिन गर्ने भएको छ।

त्यसका लागि बुधबार  ५८ जनाको नाम सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन सूचना गरिएकाे छ ।

बालुवाटार प्रकरणमा जोडिएका सबै ‘राजनीतिक’ व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको छ।

बाेलाइका व्यक्तिहरूकाे सूची

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.