२७७७ मत गणना : देउवालाई १३१८, कोइराला लाई ९८० मत प्राप्त

रिपोर्ट नेपाल | 2021 Dec 14 | 07:43 am 1129

काठमाडौं मङ्सिर २८ः नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

छिल्लो विवरण अनुसार जम्मा दुई हजार ७७७ मतगणनामा शेरबहादुर देउवा १३१८, शेखर कोइराला १०२३ मत प्राप्त भएको छ ।
प्रकाशमान सिंह २०५, बिमलेन्द्र निधि १६६, कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.