२ वर्षभित्र चीन र भारतबाट काठमाडौंमा रेल आउने, मोनोरेलको लागि ७ अर्ब ७० कारोड विनियोजन

| 2019 May 29 | 05:31 pm 2513

काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०७६/७७ मा सरकारले मोनोरेल र मेट्रोरेल सञ्चालनलाई  विशेष जोड दिएको छ । सरकाले  राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० कारोड विनियोजन गरेकाे छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गर्दै  सरकाले मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० कारोड रुपैयाँ विनियोजन गरेकाे  विनियोजन गरेको बताए । २ वर्षभित्र काठमाडौंमा चीन र भारतबाट रेल आउने पनि बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.