१९ प्रहरी नायब महानिरीक्षकको सरूवा (सूचिसहित)

रिपोर्ट नेपाल | 2019 Jun 15 | 08:13 pm 2258

काठमाडाैं, जेठ ३२:  नेपाल प्रहरीका १९ प्रहरी नायब महािनरीक्षक (डीआईजी) को सरूवा भएको छ ।

नेपाल सरकार गृहमन्त्रलयले २०७६ जेठ ३१ गते गरेकाे निर्णय अनुसार जनपद प्रहरी समुह तर्फका प्रहरी नायब महािनरीक्षकहरूकाे विभिन्न स्थानमा सरूवा गरिएकाे हाे । सरूवा भएका डीआईजीहरूकाे नामसूचि यसप्रकार रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.