१८ जना असईकाे सईमा बढुवाका लागि सिफारिस

| 2021 Feb 09 | 06:44 pm 1681

काठमाडौं, माघ २७ः प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उप-समूह, सञ्‍चारतर्फका १८ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको वैठकले १८ जना असईलाई सईमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सुची:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.