१० लाख थान सर्जिकल मास्कसहित एक पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 18 | 02:56 pm 1465

काठमाडौं, चैत ५: सानो भर्याङबाट १० लाख थान सर्जिकल मास्कसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेको अपराध महाशाखा प्रमुख एसपी सहकुल थापाले जानकारी दिए।

कोरोना भाइरसको संक्रमणको मौका छोपेर भइरहेको कालोबजारी नियन्त्रण गर्न प्रहरी निर्दयी हुने बताइरहेको बेला उक्त परिमाणको मास्क बरामद भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.