ह्वात्तै बढ्याे काेराेना संक्रमितः बिहीबार थप १ हजार १ सय ११ जनामा पुष्टि

रिपोर्ट नेपाल | 2020 Aug 27 | 05:03 pm 2040

काठमाडौं, भदाै ११: बिहीबार नेपालमा  १ हजार १ सय ११ जनामा  संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्गर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । याेसँगै नेपालमा संक्रमितको कुल संख्या ३५ हजार ५ सय २९ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.