काठमाडाैं, भदाै १७: काठमाडौंको स्वयम्भूस्थित एक व्यक्तिलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको छ ।
छुरा प्रहरारबाट मृत्यु हुनेमा नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेत रहेका छन् । उनलाई सोमबार राति छातीमा छुरी प्रहार गरी हत्या गरिएको थियाे ।
हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेएको छ । उनीहररू माथि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।
साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको प्रहरीकाे अनुमान रहेको छ ।