सुरेश शर्माको अध्यक्षतामा गुल्मी तरुण दल गठन

| 2020 Oct 12 | 02:45 pm 3776

काठमाडौं, असोज २६ः गुल्मी जिल्लाबाट काठमाडौं उपत्यकामा विभिन्न पेशामा आबद्ध लोकतन्त्रवादी युवाहरुको एक भेलाले नेपाल तरुण दल गुल्मी काठमाडौं सम्पर्क समिति गठन गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार राजधानीमा भएका थुप्रै संघर्षशिल सकृय युवाहरु हुँदा हुँदै पनि सम्पर्क समितिको माउ पार्टीले बेवास्ता गरेकोले युवाहरुले स्वतस्फुर्त रुपमा ८६ सदस्य तरुण दल गठन गरिएको जनाइएको छ ।

लामो समयदेखि रिक्त रहेको तरुण दलको गठनले गुल्मी कांग्रेसलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने युवाहरुको भनाई रहेको छ ।

राजनीतिमा सकृय युवा सुरेश शर्मा (अर्याल) को अध्यक्षतामा गठित तरुण दल सम्पर्क समितिले जिल्लाबाट आउने विभिन्न समस्यालाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

नव गठित तरुण दलका अध्यक्ष सुरेश शर्माले रिपोर्ट नेपालसँग संक्षिप्त कुर गर्दै उपत्यकामा छरिएर रहेका गुल्मेली युवालाई तरुण दलको झण्डामा गोलबन्द गराई जिल्लामा गिरेको कांग्रेसको साँखलाई सबै क्षेत्र जिताउन लागि पर्ने बताए ।

नव गठित समितिको उपाध्यक्षमा

१. उपसभापतिः भरत पाण्डे
२. उपसभापतिः दिपक थापा
३. उपसभापतिः झक बहादुर महत
४. उपसभापतिः बुद्ध अधिकारी (दिप्सन)
५. उपसभापतिः जगदिश पाण्डेय
६. उपसभापतिः देव थापा
७. उपसभापतिः प्रकाश चन्द्र भट्टराई
८. सचिवः विजय के.सी.
९. सचिवः महेन्द्र खड्का
१०. सह–सचिवः देवी न्यौपाने
११. सह–सचिवः सरोज भण्डारी
१२. सह–सचिवः राजन भण्डारी
१३. सह–सचिवः लोकनाथ खराल
१४. सह–सचिवः यादव पाण्डेय
१५. सह–सचिवः रविन्द्र बस्नेत
१६. सह–सचिवः कमल पाण्डेय
१७. सह–सचिवः मदन पाण्डेय
१८. सह–सचिवः राजेन्द्र मरासिनी
१९. कोषाध्यक्षः शिवमणी भण्डारी
सदस्यहरु
२०. सन्तोष के.सी.
२१. घनश्याम खरेल
२२. हरि भूषाल
२३. राजेस ढकाल
२४. सिजन पुन
२५. विजय पुन
२६. विनोद खड्का
२७. निरन्जन पाण्डेय
२८. गुनाखर घिमिरे
२९. इश्वरी अर्याल
३०. सविता अर्याल
३१. विष्णु बराल
३२. प्रकाश खत्री
३३. दिपक पाण्डेय
३४. केसब के.सी.
३५. राजन कु“वर
३६. इन्द्रमणी भण्डारी
३७. रामकृष्ण अर्याल
३८. अच्युतराज काङ्खले
३९. सन्दिप ज्ञवाली
४०. सागर ज्ञवाली
४१. विजय पँछाई
४२. कृष्ण अर्याल
४३. नवराज खनाल
४४. सुरेश श्रेष्ठ
४५. मुक्ति पाण्डेय
४६. जीवन राना
४७. पशुपति शर्मा
४८. उत्सव न्यौपाने
४९. राम प्रसाद भण्डारी
५०. दिपक सारु
५१. जीवन ज्ञवाली
५२. इन्द्र बस्नेत
५३. सरिता अर्याल
५४. गोबिन्द भण्डारी
५५. तुल्सीराम ढकाल
५६. विष्णु प्रसाद भण्डारी
५७. बसन्त राज अर्याल
५८. विष्णु के.सी.
५९. किसन पाण्डेय
६०. ऋषिराम भण्डारी
६१. लक्ष्मण पाण्डेय
६२. भुवन भण्डारी
६३. यज्ञमुर्ति पाण्डेय
६४. सुमन पाण्डेय
६५. मिलन पाण्डेय
६६. माया खरेल (खवास)
६७. मीन प्रसाद अर्याल
६८. चन्द्र सर्तुङ्गी मगर
६९. तेजेन्द्र श्रेष्ठ
७०. बेदुराम अर्याल
७१. नर नारायण ज्ञवाली
७२. विपिन श्रेष्ठ
७३. प्रवेश श्रेष्ठ
७४. जीवन भण्डारी
७५. ई. मिलन बस्नेत
७६. महेन्द्र पाण्डेय
७७. दिपक भण्डारी
७८. मनोज पौडेल
७९. प्रदिप पाण्डेय
८०. विष्णु पाण्डेय
८१. समुन्द्र काङ्खले
८२. गोविन्द खराल
८३. पुरुषोत्तम ज्ञवाली
८४. लक्ष्मण भण्डारी
८५. अशोक अधिकारी
८६. सन्दिप सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.