सुनको मूल्य दुई सयले घट्यो

रिपोर्ट नेपाल | 2019 Feb 21 | 06:17 pm 2191

काठमाडौं, फागुन ९ :  सुनको मुल्य घटेको छ । बिहीबार छापावाल सुनको भाउ तोलामा रु २०० ले घटेर ६३ हजार १०० मा कारोबार भईरहेको छ । बुधबार तोलमा ६३ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज ६२ हजार ८०० मा कारोबार भएको छ । आज चाँदी भने तोलमा ७८५ मा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.