साउथ सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

रिपोर्ट नेपाल | 2022 Aug 18 | 11:05 am 1161

काठमाडाैं, भदाै २ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही अनुरुप, आज मिति २०७९ भाद्र ०२ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS) मा तैनाथ श्री श्रीजंग गण (शान्ति सेना) ११ औं डफ्फालाई बदली गर्नको लागि श्री शेर गण (शान्ति सेना) १२ औं डफ्फाको पहिलो फ्लाईटमा प्रमुख सेनानी मदनजंग कार्कीको नेतृत्वमा २३३ जना नेपाली शान्ति सैनिक UN Chartered Flight मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.