सशस्त्र प्रहरीमा इन्पेक्टर र असईमा गरी २९७ जनाकाे माग (विज्ञापनसहित)

रिपोर्ट नेपाल | 2019 Dec 04 | 08:04 am 2135

काठमाडौंं, मंसिर  १८ :  सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो। माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.