सशस्त्र प्रहरीद्वारा सामान बरामद

| 2021 Dec 24 | 06:29 pm 1485

बारा, पुस ९ः जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित वीरगंज पथलैया सडक खण्डबाट शुक्रबार सशस्त्र प्रहरीले करीव ९ लाख ७३ हजार रुपैयाँ बराबरको फाईवर केवल बरामद गरेको छ ।

सोही सडक खण्डमा यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल विजक नभएको उल्लेखित मुल्य बराबरको उक्त फाईवर केवल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुरले बरामद गरेको हो । बरामद केवल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.