सशस्त्र प्रहरीद्वारा पशुचौपाया बरामद

रिपोर्ट नेपाल | 2023 Apr 04 | 07:39 am 1841

सप्तरी, चैत २१ः जिल्लाको राजगढ नगरपालिका १ कजराटोल सीमा ईलाकाबाट करीव १ लाख रुपैयाँ बराबरको पशुचौपाया बरामद भएको छ ।

नेपालबाट अवैध रुपले भारततफै लैजादै गरेको उक्त चौपाया प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो)ले बरामद गरेको हो । बरामद चौपाया राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.