सशस्त्र प्रहरी बलमा १६ जना बढुवाका लागि सिफारिस

रिपोर्ट नेपाल | 2021 Jan 19 | 08:55 am 2533

काठमाडौं, माघ ६ः सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि १६ जना प्रहरी उपरीक्षकको नाम सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ बढुवाका लागि सिफारिसको निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.