सरकारी गाडी जलाउने नेविसंघका कार्यकर्ता रिहा

रिपोर्ट नेपाल | 2019 Feb 08 | 06:17 pm 1726

काठमाडौं, माघ २५ :कांग्रेसले आफ्ना कार्यकर्ता रिहा गर्न भनी सरकारलाई राखेको माग पुरा भएको छ । सरकारी गाडी जलाउने अभियोगमा पक्राउ परेका नेविसंघका ३ कार्यकता शुक्रबार रिहा भएका हुन् ।

प्रहरीले गाडी जलाएपछि केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.