सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

| 2018 Jul 26 | 11:22 pm 5580

काठमाडौं, साउन १०: चिकित्सा शिक्षा सुधारका लागि १५ अाैं पटक अनशन बसेका डा. गाेविन्द केसीले अनशन ताेडेका छन्। सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामाे अनशनलार्इ विहीबार राति अन्त्य गरेका हुन्।

त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्।

अनशन ताेडाउँदै नेकपाका नेता नेम्वाङले फेरि कसैले अनशन बस्नुनपराेस भनी कामना गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.