काठमाडाैं, साउन २३ । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित बसेको तीन दलको शीर्ष नेताको बैठक आज पनि निष्कर्षविहीन भई टुङगिएको छ ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा विना सहमति बैठक सकिएको हो।
बैठक सकिएपछि बोल्दै एमाले सचेतक महेश बर्तौलाले बैठकमा कुनै सहमति नभएको तर आज संसद् चल्ने बताए।