शनिबार बिहानै ५.९ म्याग्निट्यूडको भूकम्प ८ को मृत्यु ६० घाइते

रिपोर्ट नेपाल | 2019 Jul 27 | 03:13 pm 2222

काठमाडौं, साउन ११ : (एजेन्सी) शनिबार फिलिपिन्सको उत्तरी बतानेस प्रान्तमा दुईपटक भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। करिब ६० जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यामहरुले जनाएका छन्।

धेरै भवन र सडकहरू भत्किएकाे जानकारी दिएका छन् । स्थानीय समयअनुसार शनिबार बिहानै ५.४ र पछि ५.९ म्याग्निट्यूडको भूकम्प गएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.