विष्फाेटमा परी एक महिला घाइते

रिपोर्ट नेपाल | 2020 Sep 12 | 07:54 am 1807

काठमाडौं, भदाै २७ः शनिबार बिहान कागेश्वरी मनहरा नगरपालिकाको मानेटरामा  बिष्फोट भएको छ । उक्त बिष्फोटमा परी एक महिला घाईते भएको महानगरीय प्रहरी बृत्त बौद्धले जानकारी दिएको छ ।

विष्फोटमा परी स्थानीय मीरा ओझा घाइते भएको प्रहरीले जानकारी दिएको छ । । उनलाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ग्यास लिक भएर विष्फोट भएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट भान्साकोठा क्षतविक्षत भएको छ। विष्फाेटकाे अनसन्धान भइरहेकाे बाताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.