काठमाडौँ , १० असार : विश्वकपको समुह ‘जी’अन्तरगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भईरहेको खेलमा इंगल्यान्डले पहिलो हाफमै ५ गोल गरेको छ, भने पानामाले अहिलेसम्म गोल गर्न सकेको छैन ।
खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए । त्यस्तै, खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दे गोलको अन्तर बढाएका छन् । त्यस्तै, खेलको ३६ औं , ३९ , मिनेटमा र ४४ इंगल्यान्डले गोल गर्यो ।