विश्व बाैद्ध सम्मेलनबाट लामा बने अध्यक्ष

| 2023 Dec 04 | 12:54 pm 1409

काठमाडौ, मंसिर १८/  भारतमा हालै सम्पन्न विश्व बाैद्ध सम्मेलनबाट लुम्बिनी विकास काेषका उपाध्यक्ष ल्हारक्याल लामा अध्यक्ष पदमा चयन भएका छन।विश्वका ६ दर्जन भन्दा बढी मुलुकबाट प्रतिनिधित्व भएको सम्मेलनबाट उनी अध्यक्ष चयन भएका हुन।सनातन सभ्यताका हिमायती लामा सनातनधर्मी बीच समन्वय र समभाव पवर्द्धन गर्दै परधर्मीकाे षड्यन्त्र विफल तुल्याउन निरन्तर लागि परेको बरिस्ठ पत्रकार देवप्रकाश त्रिपाठीले आफ्नो फेसबुक वालमा बधाई दिदै यस्तो लेखेका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.