विद्युतीय गाडी चार्जकाे लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने, प्रति युनिट ४ रुपैयाँ २० पैसा

रिपोर्ट नेपाल | 2019 Aug 31 | 02:18 pm 2274

काठमाडौं, भदाै १४: नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि ३० ठाउँमा चार्जिङ स्टेसन बनाउने भएको छ। प्राधिकरणले ११ केभीमा चार्जस्टेसन राख्नका लागि सार्वजनिक यातायात र अन्य यातायात गरी दुई प्रकारको यातायात भोल्टेज व्यवस्था गरेको बताइएको छ।

विद्युत प्राधिकरणले यातायात क्षेत्रलाई सवारी साधन चार्ज गर्नका लागि रातिको समयमा प्रतियुनिट ४ रुपैयाँ २० पैसा, दिउँसो ८ रुपैयाँ २० पैसा र बेलुकाको समयमा ९ रुपैयाँ लाग्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.