काठमाडौं, पुस ८ः वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।
नेकपा एकीकृत समाजवादीको तर्फबाट पाण्डे पहिलो कार्यकालमै तेस्रो मुख्यमन्त्रीको रुपमा चुनिएका थिए ।