ललितपुरको नख्खु सोफा गोदाममा आगलागी

रिपोर्ट नेपाल | 2019 Jan 05 | 11:58 am 1745

ललितपुर, पुस २१ :  ललितपुरको नख्खुस्थित रहेको सोफा गोदाममा भिषण आगलागी भएको छ । आगो नियन्त्रणका लिनका लागि सुरक्षाकर्मी, स्थानीयको र दमकलले प्रयास गरिरहेको स्रोतले जनाएको छ ।

आगलागीको कारण र क्षतीको विस्तृत विवरण आउन भने बाँकी रहेको छ । (समाचार अपडट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.