रौतहटमा ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

| 2018 Dec 14 | 04:44 pm 2465

रौतहट,  मंसिर २८ : रौतहटको कटहरिया नगरपालिकामा उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनलाई स्थानीयले २०२ किलोको माला लगाइदिएका छन् । शुक्रबार यहाँ आएका उनलाई कटहरिया नगरपालिकाले १०१ किलोको र स्वर्णकार समाजले १०१ किलोको गरी २०२ किलोको माला लगाइदएिका हुन् ।

विभिन्न सिञ्चाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका उनलाई स्थानीयले स्वागत गर्दा २०२ किलोको माला लगाइदएिका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.