रुकुममा बस दुर्घटना एकको मृत्यु तीन घाइते

रिपोर्ट नेपाल | 2018 Oct 16 | 03:16 pm 2267

रुकुम,असोज ३० : सल्लेबाट खलंगाबजार जाँदै गरेको बा ३ ख ७४६१ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको स्रोतले जनाएको छ । दुर्घटना मुसिकोट नगरपालिका १ रुकुम पश्चिममा भएको जानकारी प्राप्त भएको छ ।

घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको बुझिएको छ । दुर्घटनाको विवरण आउने क्रम जारी रहेको छ । समाचार अपडेटबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.