रास्वपाका सांसदले संसद् अवरूद्ध हुँदाको सेवा- सुविधा नलिने

| 2023 Aug 11 | 02:44 pm 1701

काठमाडाैं, साउन २६ । रवी लामिछानेले नेतृत्व गरेको  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक द्वन्द्वका कारण  संसद अवरूद्ध हुँदाको पार्टीका सा‌ंसदहरुले कुनै सेवा सुविधा नलिने भएका छन् ।

संसदीय दलका नेता समेत रहेका सभापति रवि लामिछानेले राजनीतिक द्वन्द्वका कारण अवरूद्ध संसदको समयको कुनै पनि सेवा सुविधा नलिने बताउँदै सभामुख देवराज घिमिरेलाई पत्र बुझाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.